२ राजा 4:40 - नेपाली नयाँ संशोधित संस्करण40 मानिसहरूले खाऊन् भनी त्यो खन्याइयो, तर जब उनीहरूले त्यो खान लागे, तब उनीहरूले कराएर भने, “हे परमेश्वरका जन, यस भाँड़ामा त मृत्यु पो रहेछ!” अनि उनीहरूले त्यो खान सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 जाउलो मानिसहरूलाई खान दिइयो; तर त्यो चाखेर तिनीहरूले कराएर एलीशालाई भने, “यसमा विष परेको छ!” तिनीहरूले जाउलो खान सकेनन्। Viz kapitolaपवित्र बाइबल40 त्यसपछि तिनीहरूले केही सेरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सेरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 त्यो भोजन मानिसहरूका निम्ति पस्किइयो, तर तिनीहरूले खान थालेपछि तिनीहरूले चिच्याएर भने, “हे परमेश्वरका जन, भाँडामा त मृत्यु पो रहेछ!” अनि तिनीहरूले त्यो खान सकेनन्। Viz kapitola |