२ राजा 4:37 - नेपाली नयाँ संशोधित संस्करण37 तिनी भित्र आइन् र भूइँसम्मै निहुरेर एलीशाका खुट्टामा घोप्टो परिन्। त्यसपछि आफ्नो छोरालाई लगेर तिनी बाहिर निस्किन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिनी एलीशाका पाउमा घोप्टो परिन् र टाउकाले भूइँ छोइन्। त्यसपछि छोरो लिएर तिनी गइन्। Viz kapitolaपवित्र बाइबल37 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तब तिनी भित्र आइन्, र तिनको पाउमा परेर भुइँसम्मै निहुरिन्। तब तिनले आफ्नो छोरालाई लिएर बाहिर निस्किन्। Viz kapitola |