२ राजा 4:32 - नेपाली नयाँ संशोधित संस्करण32 जब एलीशा घरमा पुगे, तब तिनले आफ्नो ओछ्यानमा राखिएको त्यस ठिटालाई मरिसकेको भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 जब एलीशा घरमा आइपुगे, उनी एक्लै कोठामा गए र केटालाई मुर्दा भई पलङमा सुतिरहेको देखे। Viz kapitolaपवित्र बाइबल32 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 एलीशा घरमा पुग्दा त्यो केटो आफ्नो पलङमा मरिसकेको अवस्थामा भेट्टाए। Viz kapitola |