२ राजा 4:28 - नेपाली नयाँ संशोधित संस्करण28 तिनले भनिन्, “हे मेरा प्रभु, के मैले छोरो मागेको थिएँ र? ‘आशा दिएर मलाई निराश नपार्नुहोस्’ भनी बिन्ती गरेको थिइनँ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 ती स्त्रीले उनलाई भनिन्, “हजुर! के मैले तपाईंलाई छोरो मागेको थिएँ? मेरो आशा नबढाउनुहोस् भनी मैले बिन्ती गरेकी थिइनँ र?” Viz kapitolaपवित्र बाइबल28 तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनले भनिन्, “मेरा मालिक, के मैले तपाईंसित छोरा मागेकी थिएँ र? के मैले तपाईंलाई ‘मलाई आशा नबढाइदिनुहोस्’ भनी भनेको थिइनँ र?” Viz kapitola |