२ राजा 4:26 - नेपाली नयाँ संशोधित संस्करण26 दगुरेर गई त्यसलाई भेटेर सोध्, ‘के तपाईंलाई कुशलै छ? के तिम्रा पतिलाई कुशलै छ? के तिम्रो बालकलाई सन्चै छ’?” तिनले भनिन्, “सबै ठीकै छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिनकहाँ दगुरी जा र तिनी, तिनका लोग्ने र छोरालाई आरामै छ कि छैन, बुझेर आइज।” तिनले गेहजीलाई सबै कुरा ठीकै छ भनिन्, Viz kapitolaपवित्र बाइबल26 उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?’” गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 दौडेर जा, र तिनलाई सोध्, ‘के तिमी कुशल नै छौ? के तिम्रा पति कुशलै छन्? अनि तिम्रो बालक कुशलै त छ नि?’ ” तिनले भनिन्, “सबै ठिकठाक छ।” Viz kapitola |