Online Bible

- Reklamy -




२ राजा 4:25 - नेपाली नयाँ संशोधित संस्करण

25 यसरी तिनी गइन्‌ र कर्मेल डाँड़ामा परमेश्‍वरका जनकहाँ आइन्‌। तिनलाई टाढ़ैबाट आइरहेकी देखेर परमेश्‍वरका जनले आफ्‍नो चाकर गेहजीलाई भने, “हेर त, त्‍यो आउने त शूनम्‍मी स्‍त्री हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यसरी तिनी हिंडिन् र कर्मेल डाँडामा गइन्। एलीशा त्‍यहाँ थिए। तिनी निकै टाढामा छँदै एलीशाले तिनलाई आउँदैगरेकी देखे र आफ्‍नो चाकर गेहजीलाई भने, “हेर, शूनेमबाट त्‍यो स्‍त्री आउँदै छिन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

25 आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई। परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण तिनले यात्रा सुरु गरिन् र कर्मेल पर्वतमा परमेश्‍वरका जनकहाँ आइपुगिन्। तिनलाई टाढामा आउँदैगरेको देखेर परमेश्‍वरका जनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्! त्यो शूनम्मी स्त्री यतैतिर आउँदैछिन्!

Viz kapitola kopírovat




२ राजा 4:25

Následuj nás:

Reklamy


Reklamy