२ राजा 4:18 - नेपाली नयाँ संशोधित संस्करण18 त्यो बालक बढ़्यो, र एक दिन त्यो आफ्ना बुबाकहाँ गयो, जो कटनी गर्नेहरूसँग थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 केही वर्षपछि अन्न उठाउने समयमा एक दिन त्यो केटा बिहानै आफ्ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए। Viz kapitolaपवित्र बाइबल18 बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यो बालक कदमा हुर्कन थाल्यो। एक दिन ऊ आफ्ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए। Viz kapitola |