Online Bible

- Reklamy -




२ राजा 4:11 - नेपाली नयाँ संशोधित संस्करण

11 एक दिन एलीशा आएर कौसीको आफ्‍नो कोठामा गएर विश्राम गर्नलाई पल्‍टे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 एक दिन एलीशा शूनेममा फर्केर आए र विश्राम गर्न आफ्‍नो कोठामा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 एक दिन एलीशा आएर माथि आफ्नो कोठामा पसे, र त्यहीँ ढल्के।

Viz kapitola kopírovat




२ राजा 4:11

Následuj nás:

Reklamy


Reklamy