२ राजा 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 मोआबका राजा मेशाले भेड़ाहरू पाल्थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेड़ाका पाठाहरू र एक लाख भेड़ाहरूको ऊन दिनुपर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मोआबका राजा मेशाले भेडा पाल्दथे। वर्षेनी उनले एक लाख भेडाका थुमा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिनुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल4 मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेंडा थिए। मेशाले एक लाख भेंडा र एक लाख भेंडाका ऊन इस्राएलका राजालाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसबेला मोआबका राजा मेशाले भेडा पालन गर्दथे। तिनले इस्राएलका राजालाई एक लाख थुमा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो। Viz kapitola |