Online Bible

- Reklamy -




२ राजा 25:24 - नेपाली नयाँ संशोधित संस्करण

24 गदल्‍याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्‍वासन दिए, र तिनले भने, “बेबिलोनी अधिकारीहरूसँग नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 गदल्‍याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई वचन दिन्छु कि तिमीहरूले बेबिलोनका अधिकारीहरूको डर मान्‍ने जरुरत छैन। यस देशमा बास गर, बेबिलोनका राजाको सेवा गर र तिमीहरूको भलो नै हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 गदल्याहले यी अधिकारीहरू तथा उनका मानिसहरूलाई शपथ दिए। गदल्याहले तिनीहरूलाई भने, “बाबेल का अधिकारीहरू सित डरमान्नु पर्दैन। यहाँ बस अनि बाबेलका राजाको सेवा गर। तब तिमीहरूका लागि सबै कुरो ठीक हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसलाई आश्‍वासन दिन शपथ खाए। तिनले भने, “बेबिलोनी अधिकृतहरूसित नडराओ। देशमा बसोबास गरेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूलाई भलो हुनेछ।”

Viz kapitola kopírovat




२ राजा 25:24

Následuj nás:

Reklamy


Reklamy