२ राजा 25:2 - नेपाली नयाँ संशोधित संस्करण2 सिदकियाह राजाको एघारौँ वर्षसम्म सहर घेराभित्र रह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि सिदकियाहको शासनको एघारौँ वर्षसम्म घेरा हालिराखे। Viz kapitolaपवित्र बाइबल2 नबूकदनेसरको सेनाहरूले सिदियाह यहूदाका राजाको एघाह्रौं बर्ष नहुन्जेलसम्म यरूशलेमको चारैतिर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो। Viz kapitola |