२ राजा 25:18 - नेपाली नयाँ संशोधित संस्करण18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पूजाहारी सरायाह र दोस्रो दर्जाका पूजाहारी सपन्याहलाई र तीन जना ढोकेहरूलाई पनि कैद गरेर लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तीबाहेक नबूजरदान सेनापतिले मुख्य पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्याह र मन्दिरका अरू तीन मुख्य अधिकारीहरूलाई कैद गरी लगे। Viz kapitolaपवित्र बाइबल18 मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे। Viz kapitola |