२ राजा 25:15 - नेपाली नयाँ संशोधित संस्करण15 राजकीय अङ्गरक्षकहरूका सेनापतिले धुपौराहरू र छर्कने बाटाहरू, कञ्चन सुन वा चाँदीले बनाइएका जति सबै लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सुन र चाँदीले बनेका हरथोक, आगो बोक्ने स-साना कचौरा र ताप्केसमेत तिनीहरूले लगे। Viz kapitolaपवित्र बाइबल15 नबूजरदानले कराही र थालहरू सबै लगे। उनले सुनले बनिएका सबै चीजहरू सुनका लागि लगे। अनि उनले सबै चाँदीले बनिएका चीजहरू चाँदीका लागि लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 राजकीय अङ्गरक्षकहरूका सेनापतिले निखुर सुन अथवा चाँदीले बनाइएका धूपदानी र छर्कने बाटाहरू लगे। Viz kapitola |