२ राजा 25:13 - नेपाली नयाँ संशोधित संस्करण13 बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू, गुड्ने आधारहरू, र काँसाको विशाल खड्कुँलो ढाले, र काँसाचाहिँ बेबिलोनमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 बेबिलोनीहरूले मन्दिरमा भएका काँसाका खामा र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्की पनि टुक्रा-टुक्रा पारे र सम्पूर्ण काँसा बेबिलोनमा लगे। Viz kapitolaपवित्र बाइबल13 बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा-टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे। Viz kapitola |