२ राजा 24:8 - नेपाली नयाँ संशोधित संस्करण8 जब यहोयाकीन राजा भए तब तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाउँ एल्नातानकी छोरी नहूश्ता थियो। तिनी यरूशलेमकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यहोयाकीन यहूदाका राजा हुँदा उनको उमेर अठार वर्ष थियो। उनले यरूशलेममा तीन महिना राज्य गरे। यरूशलेमका एल्नातानकी छोरी नहूश्ता उनकी आमा थिइन्। Viz kapitolaपवित्र बाइबल8 यहोयाकीन 18 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ नहुशाता थियो, उनी यरूशलेमको एल्नातानकी छोरी थिएन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाम नहूश्ता थियो, जो एल्नातानकी छोरी थिइन्। तिनी यरूशलेमकी थिइन्। Viz kapitola |