२ राजा 24:6 - नेपाली नयाँ संशोधित संस्करण6 यहोयाकीम आफ्ना पित्रहरूसित सुते, र तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहोयाकीम मरे र उनका छोरा यहोयाकीन राजा भए। Viz kapitolaपवित्र बाइबल6 यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा यहोयाकीन तिनीपछि राजा भए। Viz kapitola |