२ राजा 24:19 - नेपाली नयाँ संशोधित संस्करण19 तिनले यहोयाकीमले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यहोयाकीम राजाले झैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल19 सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। Viz kapitola |