२ राजा 24:17 - नेपाली नयाँ संशोधित संस्करण17 उनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको सट्टामा राजा तुल्याए, र तिनको नाउँ सिदकियाह राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 नबूकदनेसरले यहोयाकीनका काका मतन्याहलाई यहूदाका राजा बनाए र उनको नाम सिदकियाह राखिदिए। Viz kapitolaपवित्र बाइबल17 बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बद्ली गरेर सिदकियाह बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा तुल्याए, र तिनको नाम बदलेर सिदकियाह राखिदिए। Viz kapitola |