२ राजा 24:15 - नेपाली नयाँ संशोधित संस्करण15 नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। उनले यरूशलेमबाट राजमाता, तिनका पत्नीहरू, तिनका अधिकारीहरू र देशका अग्रगण्य मानिसहरूलाई यरूशलेमबाट बेबिलोनमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 नबूकदनेसरले यहोयाकीनलाई कैद गरे र उनका आमा, स्वास्नीहरू, अधिकृत र यहूदाका अगुवाहरूका साथ बेबिलोनमा लगे। Viz kapitolaपवित्र बाइबल15 नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। तिनले यरूशलेमबाट राजाकी आमा, तिनका पत्नीहरू, तिनका अधिकृतहरू र देशका शक्तिशाली मानिसहरूलाई पनि बेबिलोनमा लगे। Viz kapitola |