२ राजा 23:9 - नेपाली नयाँ संशोधित संस्करण9 यी अल्गा-अल्गा ठाउँहरूका पूजाहारीहरूले यरूशलेममा परमप्रभुको वेदीमा सेवा गरेनन्, तर उनीहरूले आफ्ना सङ्गी-पूजाहारीहरूसित अखमिरी रोटी खाने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ती पूजाहारीहरूलाई मन्दिरमा सेवा गर्न मनाइ गरियो तर उनका पूजाहारी साथीहरूले खाने अखमिरी रोटी तिनीहरूले पनि खान सक्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ती अल्गा देवस्थानहरूका पुजारीहरूले यरूशलेममा याहवेहको वेदीमा सेवा नगरे तापनि तिनीहरूले आफ्ना सङ्गी पुजारीहरूसित अखमिरी रोटी खाए। Viz kapitola |