२ राजा 23:37 - नेपाली नयाँ संशोधित संस्करण37 अनि तिनले आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 आफ्ना पुर्खाहरूका चालमा चलेर उनले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल37 यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्टिमा जे दुष्टता थियो, त्यही गरे। Viz kapitola |