२ राजा 23:36 - नेपाली नयाँ संशोधित संस्करण36 जब यहोयाकीम राजा भए तब तिनी पच्चीस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ पदायाहकी छोरी जबीदा थियो। तिनी रूमाकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यहोयाकीम यहूदाका राजा हुँदा पच्चीस वर्षका थिए र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। रूमा सहरका पदायाहकी छोरी जबीदा उनकी आमा थिइन्। Viz kapitolaपवित्र बाइबल36 यहोयाकीम 25 बर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा 11 बर्ष शासन गरे। उनको आमाको नाउँ जबीदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 राजा हुँदा यहोयाकीम पच्चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम जबुदा थियो, जो पदायाहकी छोरी थिइन्। तिनी रूमाकी थिइन्। Viz kapitola |