२ राजा 23:32 - नेपाली नयाँ संशोधित संस्करण32 तिनले आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 आफ्ना पुर्खाहरूका चालमा चलेर यहोआहाजले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल32 यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। Viz kapitola |