२ राजा 23:31 - नेपाली नयाँ संशोधित संस्करण31 जब यहोआहाज राजा भए तब तिनी तेईस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्नाकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यहोआहाज यहूदाका राजा हुँदा तेईस वर्षका थिए र उनले यरूशलेममा तीन महिना राज्य गरे। उनकी आमा लिब्ना सहरका यर्मियाकी छोरी हमुतल थिइन्। Viz kapitolaपवित्र बाइबल31 यहोआहाज तेईस बर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्। Viz kapitola |