२ राजा 23:23 - नेपाली नयाँ संशोधित संस्करण23 तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्ति यो निस्तार-चाड़ मनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 योशियाहका राज्यकालको अठारौं वर्षमा यरूशलेममा निस्तार-चाड मनाइयो। Viz kapitolaपवित्र बाइबल23 तिनीहरू योशियाह राजा हुँदा अठाह्रौं बर्षमा यो निस्तार चाड परमेश्वरका लागि मनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर योशियाह राजाको अठारौँ वर्षमा यो निस्तार चाड याहवेहका निम्ति यरूशलेममा मनाइयो। Viz kapitola |