२ राजा 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 मन्दिरका मुख्य कर्मचारीहरूका हातमा त्यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मरम्मत गर्ने मानिसहरूलाई देऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मन्दिर मरमत गर्ने जिम्मा लिएका मानिसहरूलाई त्यो पैसा दिनू भनी उनलाई भन। Viz kapitolaपवित्र बाइबल5 पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिर मर्मत गर्न कर्मीहरूलाई दिएर प्रयोग गर्नु पर्छ। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिएर प्रयोग गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मन्दिरको काम रेखदेख गर्न खटाइएका मानिसहरूलाई ती जिम्मा लगाइदिनू। अनि यी मानिसहरूलाई याहवेहको मन्दिर मर्मत गर्ने कर्मचारीहरूलाई ती तिर्न लगाऊनू— Viz kapitola |