२ राजा 22:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनले भने, “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँपैसा तयार राख्नू भनी तिनलाई भन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “मुख्य पूजाहारी हिल्कियाहकहाँ जाऊ र ढोकामा सेवा गर्ने पूजाहारीहरूले मानिसहरूबाट कति पैसा बटुलेछन्, त्यसको हिसाब लिएर आऊ। Viz kapitolaपवित्र बाइबल4 “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सँग्रह गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू। Viz kapitola |