२ राजा 22:3 - नेपाली नयाँ संशोधित संस्करण3 आफ्नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्दिरमा पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 योशियाहको पालोमा असल्याहको छोरो अनि मशुल्लामको नाति शापान राजदरबारका सचिव थिए। उनलाई राजाले आफ्नो राज्यकालको अठारौँ वर्षमा यो आज्ञा दिई मन्दिरमा पठाए, Viz kapitolaपवित्र बाइबल3 योशियाह राजा भएको अठारह्रौं बर्षमा, उनले मशुल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाएर र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने, Viz kapitola |