२ राजा 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी देब्रे-दाहिने नलागी आफ्ना पुर्खा दाऊदकै सबै चालहरूमा हिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 योशियाहले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गरे। उनले आफ्ना पुर्खा दाऊद राजाको उदाहरण लिए र परमप्रभुका सबै आज्ञाहरू ठीकसित पालन गरे। Viz kapitolaपवित्र बाइबल2 योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा पूर्ण रूपमा हिँडे। Viz kapitola |