२ राजा 22:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनले पूजाहारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका टहलुवा असायाहलाई यो हुकुम गरे: Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनले हिल्कियाह पूजाहारी शापानको छोरो अहीकाम, मीकायाको छोरो अक्बोर, राजदरबारका सचिव शापान र आफ्नो सुसारे असायाहलाई यस्तो आज्ञा दिए, Viz kapitolaपवित्र बाइबल12 तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका सेवक असाहायाहलाई यो हुकुम दिए: Viz kapitola |