Online Bible

- Reklamy -




२ राजा 22:10 - नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसपछि सचिव शापानले राजालाई यो सूचना दिए, “प्रधान पूजाहारी हिल्‍कियाहले मलाई एउटा पुस्‍तक दिएका छन्‌।” अनि शापानले त्‍यो राजाको सामुन्‍ने पढ़ेर सुनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि उनले भने, “हिजकियाले दिएको एउटा पुस्‍तक मसित छ।” अनि उच्‍च सोरले पढेर त्‍यो राजालाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तब सचिव शापानले राजालाई भने, “अनि हिल्कियाह पूजाहारीले त्यो पुस्तक मलाई पनि दिए।” तब शापानले राजाका लागि पुस्तक पढे र सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि सचिव शापानले राजालाई बताए, “प्रधान पुजारी हिल्कियाहले यो पुस्तक मलाई दिएका छन्।”

Viz kapitola kopírovat




२ राजा 22:10

Následuj nás:

Reklamy


Reklamy