२ राजा 21:22 - नेपाली नयाँ संशोधित संस्करण22 तिनले परमप्रभु आफ्ना पिता-पुर्खाहरूका परमेश्वरलाई त्यागे, र परमप्रभुको चालमा तिनी हिँडेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 आफ्ना पुर्खाका परमेश्वरलाई उनले इन्कार गरे र उहाँका आज्ञाहरू पालन गरेनन्। Viz kapitolaपवित्र बाइबल22 आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्। Viz kapitola |