२ राजा 21:2 - नेपाली नयाँ संशोधित संस्करण2 इस्राएलीहरूका सामुन्नेबाट परमप्रभुले धपाउनुभएका जाति-जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आफ्ना प्रजा अघि बढेर आउँदा जुन-जुन जातिलाई परमप्रभुले धपाउनुभएको थियो, तिनीहरूकै घिनलाग्दा चालहरू सिकेर मनश्शेले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल2 मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। (अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोड्नु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। Viz kapitola |