२ राजा 2:25 - नेपाली नयाँ संशोधित संस्करण25 अनि त्यहाँबाट तिनी कर्मेल डाँड़ामा उक्लेर गए, र त्यसपछि तिनी सामरियामा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 एलीशा कर्मेल डाँडामा गए। पछि उनी सामरियामा फर्के। Viz kapitolaपवित्र बाइबल25 एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि त्यहाँबाट तिनी कर्मेल पर्वतसम्म गए, र त्यहाँबाट तिनी सामरियामा फर्के। Viz kapitola |