२ राजा 2:22 - नेपाली नयाँ संशोधित संस्करण22 एलीशाले भनेको वचनअनुसार आजको दिनसम्मै त्यो पानी स्वस्थकर रहेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि एलीशाले भनेझैँ त्यहाँको पानी सधैँ शुद्ध भएर रहेको छ। Viz kapitolaपवित्र बाइबल22 पानी शुद्ध भयो। त्यो पानी अझै आज पनि राम्रो छ। यो यस्तै भयो जस्तो एलीशाले भनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसैकारण एलीशाले भनेका वचनअनुसार आजको दिनसम्म नै त्यो पानी स्वस्थ रहेको छ। Viz kapitola |