२ राजा 2:14 - नेपाली नयाँ संशोधित संस्करण14 तब त्यहाँ तिनले एलियाको खसेको खास्टोले पानीलाई हिर्काए। तिनले सोधे, “परमप्रभु एलियाका परमेश्वर अब कहाँ हुनुहुन्छ त?” जब तिनले पानीलाई हिर्काए, तब त्यो दाहिने र देब्रेतिर दुई भाग भयो, र तिनी पारि गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 एलियाको खास्टोले नदीको पानीलाई हिर्काई उनले भने, “एलियाका परमप्रभु परमेश्वर कहाँ हुनुहुन्छ?” त्यसरी तिनले पानीलाई हिर्काए र त्यो पानी दुई भाग भई छुट्टियो र सुख्खा भूमिमा हिंडेर तिनी नदीवारि आए। Viz kapitolaपवित्र बाइबल14 एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब तिनले एलियाबाट खसेको खास्टो उठाए, र पानीलाई हिर्काएर भने, “याहवेह एलियाका परमेश्वर अब कहाँ हुनुहुन्छ?” जब तिनले पानीलाई हिर्काए, तब त्यो दाहिने र देब्रेतिर छुट्टिएर दुई भाग भयो, र तिनी पारि गए। Viz kapitola |