२ राजा 11:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिमीहरू हरेक मानिस आ-आफ्नो हतियार हातमा लिएर राजाको वरिपरि तैनाथ गर्नू। तिमीहरूका नजिक आउने जोसुकैलाई पनि मारिहाल्नू। राजा जहाँ गए तापनि तिमीहरू तिनको नजिकै रहनुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हातमा तरवार लिएर तिमीहरूले योआश राजाको रक्षा गर्नू र उनी जहाँ जान्छन्, त्यहाँ उनीसँग रहनू। तिम्रो छेउमा आउनेलाई मारिदिनू।” Viz kapitolaपवित्र बाइबल8 तिमी अवश्य नै सब समय राजासँग बस्नु ऊ कुनै ठाउँ जाँदा पनि। सबै समूहहरूले राजालाई घेरेर राख्नु पर्छ। प्रत्येक रक्षकले आफ्नो हातमा आफ्नो हतियार राख्नु पर्छ। अनि तिमीले त्यो मानिसलाई मार्नु पर्छ जो तिम्रो साह्रै नजिक आउँछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 प्रत्येक मानिसले आ-आफ्ना हातमा हतियार राखेर राजाको चारैतिर खडा रहनू। तिमीहरूको नजिक आउने जोसुकै पनि मारिनुपर्छ। राजा जहाँ गए तापनि तिनको छेवैमा रहनू।” Viz kapitola |