२ राजा 11:16 - नेपाली नयाँ संशोधित संस्करण16 यसैले तिनी राजमहलका घोड़ाहरू पस्ने ठाउँमा पुग्दा तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले अतल्याहलाई पक्रे र राजमहलको घोडा पस्ने ढोकानिर लगेर मारे। Viz kapitolaपवित्र बाइबल16 यसकारण सैनिकहरूले अतल्यालाई पक्रिए। तिनीहरूले उनलाई मारे जति बेला उनी घोडशालाको द्वार हुँदै महलमा गइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण अतल्याह राजमहलको आँगनभित्र घोडाहरू पस्ने ठाउँमा पुगेको बेला तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनी मारिइन्। Viz kapitola |