२ राजा 10:35 - नेपाली नयाँ संशोधित संस्करण35 येहू आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोआहाज राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 उनी मरे र सामरियामा गाडिए अनि उनका छोरो यहोआहाज राजा भए। Viz kapitolaपवित्र बाइबल35 येहू मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 येहू आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यहोआहाज राजा भए। Viz kapitola |