Online Bible

- Reklamy -




२ राजा 10:29 - नेपाली नयाँ संशोधित संस्करण

29 तापनि तिनले इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूलाई त्‍यागेनन्‌— बेथेल र दानका सुनका बाछाहरूको पूजालाई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तर उनले यारोबाम राजाले इस्राएललाई गर्न लाएको पाप आफैंले पनि गरिरहे र बेथेल र दानमा चलेका सुनका बाछाहरूको पूजा गर्ने चलन हटाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 तर येहू नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इस्राएलमा पाप गराएका थिए। येहूले बेतेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तरै पनि येहू नबातका छोरा यारोबामका पापबाट हटेनन्, जसले इस्राएललाई बेथेल र दानमा सुनका बाछाहरू पुज्न लगाएर पाप गर्न लगाएका थिए।

Viz kapitola kopírovat




२ राजा 10:29

Následuj nás:

Reklamy


Reklamy