Online Bible

- Reklamy -




२ राजा 10:20 - नेपाली नयाँ संशोधित संस्करण

20 येहूले भने, “बालको सम्‍मानमा एउटा सभा बोलाओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि येहूले आज्ञा गरे, “बालको आदरमा पूजा गर्ने एक दिनको घोषणा गर्‌!” त्‍यस्‍तै घोषणा गरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।” यसकारण तिनीहरूले त्यो घोषणा गरे।

Viz kapitola kopírovat




२ राजा 10:20

Následuj nás:

Reklamy


Reklamy