२ राजा 10:12 - नेपाली नयाँ संशोधित संस्करण12 त्यसपछि येहू गएर सामरियातिर लागे। गोठालाहरूको बेथ-एकेदमा Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 येहू सामरिया जान यिजरेलबाट बिदा भए। बाटोमा ‘गोठालाहरूको छाउनी’ भन्ने ठाउँमा Viz kapitolaपवित्र बाइबल12 येहूले यिज्रेल छोडे अनि सामारिया गए। बाटोमा येहू भेंडा गोठालाहरू भएको ठाउँमा रोकिए जहाँ गोठालाहरूले आफ्ना भेंडाहरूको ऊन काट्ने गर्दथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसपछि येहू निस्के, र सामरियातिर गए—गोठालाहरू बस्ने बेथ-एकेदमा, Viz kapitola |