२ राजा 10:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब यिजरेलमा भएको आहाबको घरानाको बाँकी रहेको हरेकलाई, अनि तिनका मुख्य-मुख्य मानिसहरू, तिनका परममित्रहरू र तिनका पूजाहारीहरूलाई एउटै पनि बाँकी नराखेर येहूले सबैलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि येहूले यिजरेलमा बास गर्ने आहाबका अरू जम्मै सन्तान, अधिकृत, नजिकका साथीहरू र पूजाहारीहरू सबैलाई मारे। एउटै पनि जिउँदो रहेन। Viz kapitolaपवित्र बाइबल11 यस प्रकार येहूले यिज्रेलमा बसोबास गर्ने आहाबको परिवारका सबै मानिसहरूको हत्या गरे। येहूले सबै प्रसिद्ध मानिसहरू, परममित्रहरू तथा पूजाहारीहरूको हत्या गरे। आहाबका आफन्तहरूमध्ये कोही जिउँदो रहेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण येहूले यिजरेलमा आहाबको घरानामा भएका प्रत्येकलाई तिनका सबै प्रमुख मानिसहरू, तिनका घनिष्ठ मित्रहरू र पुजारीहरू, कोही पनि जीवित नरहने गरी सबैलाई मारे। Viz kapitola |