२ राजा 1:15 - नेपाली नयाँ संशोधित संस्करण15 परमप्रभुका स्वर्गदूतले एलियालाई भने, “त्यससँग तल जाऊ। त्यससँग नडराऊ।” यसैले एलिया उठे र तिनीसँग राजाकहाँ तल गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुका दूतले एलियालाई भने, “त्योसँग जा, नडरा।” एलिया त्यो अधिकृतसँग राजाकहाँ गएर भने, Viz kapitolaपवित्र बाइबल15 परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।” यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेहका दूतले एलियालाई भने, “त्योसित तल जा; त्यसदेखि नडरा।” यसकारण एलिया उठे, र तिनीसित राजाकहाँ तल गए। Viz kapitola |