Online Bible

- Reklamy -




२ राजा 1:11 - नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसपछि राजाले अर्का एक जना कप्‍तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजा यसो भन्‍नुहुन्‍छ, ‘झट्टै तल आऊ’!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 राजाले अर्को एक जना अधिकृतलाई पचास जना सिपाहीसित पठाए। उनले गएर एलियालाई भने, “हे परमेश्‍वरको जन! राजाले झट्टै उनलाई भेट्‍न तपाईंलाई आज्ञा गरेका छन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 राजाले एलियाकहाँ अर्को सेनापतिलाई तिनका पचास जनाको सेनासित पठाए। ती सेनापतिले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजाले भन्‍नुभएको छ, ‘झट्टै तल आउनुहोस्!’ ”

Viz kapitola kopírovat




२ राजा 1:11

Následuj nás:

Reklamy


Reklamy