२ यूहन्ना 1:2 - नेपाली नयाँ संशोधित संस्करण2 जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 किनभने सत्य हामीमा छ र सधैँ रहनेछ। Viz kapitolaपवित्र बाइबल2 यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ: Viz kapitola |