२ यूहन्ना 1:11 - नेपाली नयाँ संशोधित संस्करण11 किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 किनभने त्यसलाई अभिवादन गर्नु नै त्यसको दुष्ट काममा साथ दिनु हो। Viz kapitolaपवित्र बाइबल11 यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जसले त्यसलाई स्वागत गर्छ, ऊ त्यसका दुष्ट कामहरूमा सहभागी बनेको हुन्छ। Viz kapitola |