Online Bible

- Reklamy -




२ कोरिन्थी 9:2 - नेपाली नयाँ संशोधित संस्करण

2 किनभने म तिमीहरूको तत्‍परता जान्‍दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूका सामुन्‍ने तिमीहरूको गर्व गर्दै मैले भनेथें, कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ। तिमीहरूको जोशले तिनीहरूमध्‍ये धेरैजसोलाई उत्तेजित पारेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूमा सेवा गर्ने कत्रो इच्‍छा छ, मलाई थाहा छ। तिमीहरूका बारेमा मैले माकेडोनियाका मानिसहरूलाई पनि घमण्‍ड गरेर भनें। पोहोरदेखि नै अखैयामा हुने तिमीहरू दिनलाई तयार थियौ भनेर उनीहरूलाई सुनाए। तिमीहरूकै जोशले गर्दा तिनीहरूमा धेरैजसो अब जोशिलो भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि मदत गर्न तिमीहरूको उत्सुकता म जान्दछु। एक वर्ष अगिदेखि अखैयाको मण्डली दिनलाई तयार छ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै जना जोशिला भएका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:2

Následuj nás:

Reklamy


Reklamy