Online Bible

- Reklamy -




२ कोरिन्थी 9:13 - नेपाली नयाँ संशोधित संस्करण

13 सेवाको यस जाँचअन्‍तर्गत तिमीहरूले ख्रीष्‍टको सुसमाचार स्‍वीकार गर्ने आफ्‍नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैका निम्‍ति तिमीहरूले उदार-चित्तले दिएको भेटीद्वारा परमेश्‍वरको महिमा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मानिसहरूले ख्रीष्‍टको सुसमाचारप्रति तिमीहरूको भक्ति र खुल्‍ला मनले दिने तिमीहरूको सेवा देखेर परमेश्‍वरलाई आदर दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वाशको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्नेछन्; किनभने तिमीहरू ख्रीष्‍टको सुसमाचारप्रति आज्ञाकारी भयौ; अनि तिमीहरूले तिनीहरू र सबैप्रति आफ्नो उदारता देखायौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:13

Následuj nás:

Reklamy


Reklamy