Online Bible

- Reklamy -




२ कोरिन्थी 9:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यस सेवाको कामले सन्‍तहरूको अभाव पूरा हुन्‍छ। त्‍यति मात्र होइन, परमेश्‍वरप्रति धेरै धन्‍यवादका भावना उर्लेर आउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूको दानले ख्रीष्‍टका पवित्र जनहरूको खाँचो टर्ने मात्र होइन, तर यसबाट परमेश्‍वरलाई लगातार धन्‍यवाद चढाइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिमीहरूले यस सेवालाई दिइरहेको दानले परमेश्वरका मानिसहरूको खाँचो टार्छ। तर तिम्रो दयाभावले यति नै मात्र गर्दैन, यसले परमेश्वर प्रति धन्यवादका भावना उर्लेर आउछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हुन्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:12

Následuj nás:

Reklamy


Reklamy